आज शहीद दिवस

काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा जीवन आहूति दिने शहीदको सम्झना गरी आज शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सप्ताहकै रुपमा शहीद दिवस मनाउने गरिएको छ । विक्रम सम्वत २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजनमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । नागरिक … Continue reading आज शहीद दिवस